पूँजीभन्दा जगेडा धेरै भएको निर्धनले देखायो यस्तो सुधार

निर्धन उत्थान लघुवित्तले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको ९ महिनाको अवधिमा ५२ करोड ७५ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ३९ करोड ९१ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद नाफा झण्डै ३२ प्रतिशतले बढेको हो । निक्षेप तथा कर्जाको…