हेजिङ शुल्कका लागि कोष स्थापना हुने

नेपाल राष्ट्र बैंकले हेजिङ सुविधा उपलब्ध गराएवापत लाग्ने शुल्ककका लागि कोष स्थापना गर्ने भएको छ । केन्द्रीय बैंकमा जम्मा हुन आउने विदेशी मुद्रा र हेजिङ शुल्क व्यवस्थापनका लागि कोषले काम गर्ने केन्द्रीय बैंकले जनाएको छ । बैंकले कोषमा जम्मा भएको रकमको लगानी तथा आवश्यक व्यवस्थापन गर्नेछ । लगानी तथा व्यवस्थापनबाट प्रप्त हुने प्रतिफल जुन मुद्रामा…