नयाँ आर्थिक वर्षको पहिलो दिन शेयर बजारमा हरियाली छाएको छ । शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ भने कारोबार रकममा समेत सुधार आएका छ । यसदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक १५.८५ अंकले बढेर १२७४.८६ अंकमा पुगेकोे छ । नयाँ आर्थिक बर्ष लागेसँगै बजेटमा समावेश भएका नयाँ व्यवस्थाहरु लागू हुने भएपछि…