‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत त्रिशुली जलविद्युतको आइपीओ खुल्यो

    काठमाडौं : त्रिशुली जलविद्युत् कम्पनीको बिहीबार (चैत ७ गते)  देखि आइपीओ खुलेको छ । कम्पनीले ३७ करोड ५ लाख रुपैयाँ बराबरको ३७ लाख ५ हजार कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये १ लाख ११ हजार १ सय ५० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । यो कुल सेयर कित्ताको ३५ हो ।…