सिद्धार्थ बैंक र यूकेएड सक्षमबीच सम्झौता, उद्यमशीलता प्रवर्धन गर्न सहजीकरण गर्ने

सिद्धार्थ बैंक र युकेएड अन्तर्गतको सक्षम एक्सेस टु फाइनान्सबीच लघु तथा साना उद्यमीहरुका लागि प्रवर्धन गर्नका लागि साझेदारी भएको छ । शुक्रबार सोल्टी क्राउन प्लाजामा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतम र सक्षम टोलिका प्रमुख निर्मल दाहालले हस्ताक्षर गरेका हुन्। दुई संस्थाबीचको सहकार्यले साना तथा मझौला उद्योगीहरुले सहज रुपमा बैकिङ्ग सेवा पाउने भएका…