नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आठ ब्रोकर कम्पनीलाई मार्जिन कारोवारका लागि अन्तिम स्वीकृति दिएको छ । एक कार्यक्रमका बिच नेप्सेले आठ वटा शेयर दलाल कम्पनीहरुलाई मार्जिन कारोबार सेवाको अनुमति दिएको हो । नेप्सेको अन्तिम स्विकृती पाएसँगै ब्रोकर कम्पनीहरुलाई सेवा सुरु गर्ने बाटो खुलेको छ । पूँजी बजारको विषयमा अध्ययन गर्न गठित कार्यदलको सुझाब र लगानीकर्ता तथा…