चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकहरुले कुल २५ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ सहुलियत ब्याजदरको कर्जा प्रबाह गरेका छन् । सरकारले विभिन्न ७ शिर्षकमा सो कर्जा दिने भएपनि सहुलियत ब्याजदर प्रदान गरिएको कुल कर्जामध्ये २५ अर्ब १८ करोड रुपैयाँ कृषि तथा पशुपन्छीमा मात्र प्रबाह भएको छ । सरकारले ब्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित…