एनसीसी बैंकको बिहीबार कहाँ-कहाँ खुल्दैछ शाखा ?

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले सरकारले गरेको लकडाउनको दशौं दिन चैत २० गते बिहीबार ४७ शाखा कार्यालयल मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको छ। बैंकको अनुसार सातवटै प्रदेशमा गरि बैंकको ४७ वटा शाखा तथा एक्सटेन्सन काउन्टरहरुबाट बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म सीमित बैकिङ्ग सुविधा हुनेछ। जसमा ग्राहकरुले ५० हजार…