प्रभु बैंकले चालु आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १७.१७ लाभांश बाँड्नसक्ने क्षमता बनाएको छ। हालको पूँजी अनुसार १८.५२ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिएपनि गत आर्थिक वर्षको ८ प्रतिशत बोनस पूँजीकरण पश्चात बैंकको लाभांशदर घट्ने भएको हो । बैंकले खुद नाफा आर्जनबाट नियामकीय व्यवस्था अनुरुप विभिन्न शिर्षकहरुमा ३० करोड ८३ लाख व्यवस्था पश्चात एक अर्ब १४…