सनराइज बैंकको नाफा ३० प्रतिशतले वढ्यो

सनराइज बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक अर्ब २२ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकको नाफा गतआवको सोही अवधिको तुलनामा ३०.१४ प्रतिशतले धेरै हो । गत आवको चैतसम्ममा बैंकले ९४ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।हाल ८ अर्ब १५ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको सञ्चित कोषमा…