महुली सामुदायिक लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष लघुवित्तले दुई करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तको खुद नाफा १९ प्रतिशतले बढेको हो । चुक्ता पूँजी १० करोड २० लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १८ करोड ९ लाख रुपैयाँ सञ्चित…