नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) सञ्चालन गर्नका लागि २ वटा एक्सचेञ्जलाई मात्र अनुमति दिने भएको छ । बोर्डले तोकेको मापदण्डभित्र पर्ने अवस्थामा अहिले आवेदन दिएका एक्सचेञ्ज नरहे पछि नयाँ आवेदन माग्दै बोर्डले यस्तो निर्णय गरेको हो । कमोडिटी एक्सचेञ्ज सञ्चालनका लागि पूर्वस्वीकृति लिन बोर्डले नयाँ आवेदन समेत माग गरेको छ । यस…