ज्योति विकास बैंक (JBBL) को ३९ लाख ५२ हजार ५४९ दशमलव १२ कित्ता बोनस शेयर फागुन २२ गते बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १७.७५ प्रतिशत बोनस बिहीबार दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरि शेयर सूचीकृत भएको हो।उक्त बोनस शेयरधनीले डिम्याट खातामा आएपछि…