गुराँस लाइफ इन्स्योरेन्स (GLICL) को नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शतप्रतिशत हकप्रदको बुकक्लोजसँगै शेयरमूल्य समायोजन भएको छ। नेप्सेले फागुन २२ गते बिहीबार इन्स्योरेन्सले जारी गर्न लागेको १ बराबर १ अनुपातमा हकप्रदमा शेयरमूल्य समायोजन गरि नयाँ मूल्य निर्धारण गरेको हो। समायोजित शेयरमूल्य अनुसार कम्पनीको प्रतिकित्ता शेयरमूल्य ४७० रुपैयाँ निर्धारण भएको छ। बिहीबार इन्स्योरेन्सको शेयर कारोबार समायोजित…