दीर्घकालीन लगानी जुटाउन नेपाल एसबिआई बैंकले माघ २८ गतेदेखि ऋणपत्र निष्काशन गर्ने

नेपाल एसबिआई बैंक (SBI) ले दीर्घकालीन लगानीका लागि माघ २८ मंगलबार देखि दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन जारी गर्ने भएको छ। बैंकले एक हजार रुपैयाँ अंकित दरका कूल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। निष्काशित ऋणपत्रमध्ये एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुका लागि (५० हजार कित्ता म्युचुअल…