किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (KMFL) ले चैत ६ गते बिहान ११ बजे होटल शान्ति लम्की चुहा, कैलालीमा विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले विशेष साधारण सभा मार्फत एनआरएन लघुवित्त वित्तीय संस्थसँग गाभ्ने गाभिने सम्बन्धमा शेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) निर्धारण गर्नेछ। यसैगरि सभाले एनआरएन लघुवित्तले किसान र दिब्य लघुवित्तलाई गाभ्ने स्म्बन्धमा…