घरजग्गा मेला २०२० वैशाखमा हुने,टाइटल स्पोन्सरमा नेपालहोम्स डटकम

भृकुटीमण्डपमा ‘आठौं घरजग्गा मेला २०२०’ आयोजना हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घरजग्गा मेला आयोजना गर्न लागेको जानकारी दिएको हो । मेला आगामी वैशाख ४ गतेदेखि ७ गतेसम्म हुने भएको हो । मेलामा आवास, जग्गा विकास तथा शहरीकरणमा योगदान पुर्याएका व्यवसायी र उपभोक्तालाई भेला गराइ व्यवसायीले…