लगातार बढिरहेको सुनको भाऊ सोमबार भने घटेको छ । आइतबार प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमा कारोबार भएको सुन असार १६ गते सोमबार तोलामा पाँच सय रुपैयाँले घटेको हो । सोमबार प्रतितोला सुनको मूल्य ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतबार ६४ हजार ७०० रुपैयाँमा कारोबार…