सेन्ट्रल फाइनान्सको नगद लाभांश वितरण

सेन्ट्रल फाइनान्स (CFCL) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्न साधारण सभाबाट अनुमोदन गरेको ७ प्रतिशत नगद लाभांश वितरण थालेको छ । फाइनान्स कम्पनीले साधारण सभाका लागि शेयर दाखिला गरेको मितिसम्म ( माघ २८ गतेसम्म) कायम शेयरधनीको बैंक खातामा उक्त नगद लाभांश फागुन २१ गते बुधबारदेखि जम्मा गर्न थालेको हो । हालसम्म…