होलीमा एनआईसी एशिया बैंकको शतप्रतिशत क्यासब्याक अफर

एनआईसी एशिया बैंक (NICA) ले होली पर्वलाई लक्षित गर्दै बम्पर अफर सार्वजनिक गरेको छ । जस अन्तर्गत बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्तालाई शतप्रतिशत नगद फिर्ता योजना ल्याएको छ। यस योजनाअन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी २०७६ फागुन २६ र २७ गते कारोबार गर्दा २०० जना भाग्यशाली ग्राहकले १०० प्रतिशत वा अधिकतम ५ हजार रुपैयाँसम्म नगद फिर्ता प्राप्त…