ग्लोबल आइएमई बैंकको आधा घण्टामै ३० करोडको कारोबार, बिक्री चाप बढ्यो

ग्लोबल आइएमई बैंकको बुधबारको बजारमा आधा घण्टामै ३० करोड बराबरको शेयर किनबेच भएको छ । बजार खुेलेको आधा घण्टामा कुल कारोबार ३२ करोड १८ लाख पुग्दा २९ करोड ४८ लाखको कारोबार ग्लोबलको मात्र भएको छ । जनतालाई गाभेको ग्लोबला आइएमईको गत सोमबार प्रतिकित्ता २५२ रुपैयाँ ४७ मा कारोबार खुलेका थियो । सोमबर र मंगलबार लगातार…