अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नवलपरासीका कार्यालय प्रमुख रामचन्द्र काफ्लेसमेत ६ जना विरुद्ध २ करोड बढीको भष्ट्राचार मुद्दा दायर गरेको छ । आयोगले २ करोड २ लाख ७३ हजार आर्थिक अनियमितता गरेको सम्बन्धमा त्यत्तीनै बिगो कायम गरी आरोपत्र दायर गरेको हो। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नवलपरासी र सुनौला खिम्ती…