प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ८७ करोड रुपैंयाको बीमा योजना बिक्री गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा प्राइमले १ अर्ब ४५ करोड रुपैंयाको व्यवसाय गरेको थियो । व्यवसायमा आएको समग्र बढोत्तरीले प्राइमको कमाईको आकार पनि बढेको छ । बिमांकीय मूल्यांकन नहुँदा प्राइमले चैत मसान्तसम्ममा १६ करोड ३६ लाख…