चालु आर्थिक वर्षको तेस्रो त्रौमससम्मा एक अर्ब ६० करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको चैत मसान्तसम्म एक अर्ब ३७ करोड ९७ लाख खुद नाफा गरेको थियो ।बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा मात्रै ५७ करोड…