नेपाल बंगलादेश बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४० करोड २५ लाख रुपैयाँ खुद नाफा गरेकोे छ । बैंकको यो नाफा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ३३.३२ प्रतिशत धेरै हो । गत बर्ष बैंकले ३० करोड १९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । तीन महिनाको अवधिमा बैंकको वितरण योग्य नाफा १४ करोड ८६…