गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको मंगलबार अठारौं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको आ.व.२०७५/०७६ को नाफाबाट ६.५ प्रतिशत नगद लाभांश (लाभांश कर समेत) प्रदान हुने गरि पारित गरेको छ। गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा सम्पन्न भई भएको सभाले श्रीमान श्रेष्ठको अध्यक्षतामा पाँच सदस्यीय सञ्चालक समिति चयन गरेको छ । अन्य सञ्चालकमा सञ्चालक सरोजनी श्रेष्ठ,…