तीन दिनमा ६१ अंक बढेको बजारमा चौंथो दिन करेक्शन, नाफा सुरक्षित गर्नेको होड

पछिल्लो तीन कारोबार दिनमा लगातार बढेर ६१ अंक माथि उक्लिएको शेयर बजारमा चौथो दिन बजार खुल्नासाथ करेक्शन देखिन थालेको छ । जसले गर्दा पहिलो २० मिनेटमै दोहोरो अंक बढीले ओरालो लागेको छ । छोटो अवधिमा उच्चदरले बजार बढ्दा नाफा सुरक्षित गर्नेहरुको होड चल्दा मंगलबारको बजारमा बिक्रीको चाप परेको छ । जसले गर्दा अधिकांस कम्पनीहरुको शेयर…