लघुवित्त स्तरोन्नती भई विकास बैंक मात्र हुन पाउने

लघुवित्तीय संस्था स्तारोन्नतरी भइ विकास बैंक मात्र बन्न सक्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लाई संसोधन गरेर माइक्रो फाइनान्स स्तारेन्नती भएर विकास बैंक मात्र बन्न सक्ने व्यवस्था गर्न लागेको हो । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधनका लागि मस्यौदा तयार गरेर अर्थमन्त्रालय मार्फत…