सोमबार एकैदिन ७ सूचीकृत कम्पनीले साधारण सभा सम्पन्न गर्दै, कुनको कति लाभांश हुँदैछ अनुमोदन ?

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ७ कम्पनीले पुस २८ गते सोमबार साधारण सभा सम्पन्न गदैछन्। यसरी साधारण सभा सम्पन्न गर्ने कम्पनीहरुमा नेपाल इन्भेष्टमेन्ट बैंक, जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडिसीएल), मिर्मिरे लघुवित्त, नेरुडे लघुवित्त, प्रोगेशिभ फाइनान्स, हिमालयन पावर पार्टनर र आँखुखोला जलविद्युत्त कम्पनी रहेका छन्। यसमध्ये प्रोगेशिभ फाइनान्स, हिमालयन पावर पार्टनर र आँखुखोला जलविद्युत्त कम्पनीले गत…