विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले गत आर्थिक वर्ष २०८१/८२ मा ९ हजार ४ सय ६१ वटा मुद्दा दर्ता भई ६ हजार १ सय ६९ वटा फर्छौट भएको जनाएको छ । यसैगरी यही २०८२ वैशाखदेखि साउन १५ गतेसम्म २ हजार ३ सय वटा मुद्दा दर्ता भई ७ सय ७८ वटा फछ्यौट भएको छ ।…