अर्थमन्त्रीको दाबी – निरन्तर प्रयासपछि अर्थतन्त्र सकारात्मक लयमा

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै अर्थतन्त्रले सकारात्मक गति लिन थालेको दाबी गरेका छन्। बजेट भाषणको सुरुआतमै उनले वर्तमान सरकार गठनको समय आर्थिक सूचकहरू दबाबमा रहेको स्मरण गर्दै भने, “निरन्तर प्रयासबाट अहिले अर्थतन्त्र सकारात्मक लयतर्फ उन्मुख बनेको छ।” बजेटमार्फत उनले चालु आर्थिक वर्षको आर्थिक…