काठमाडौंको प्रेसिडेन्टियल विजनेश स्कुलमा शुक्रबारबाट आयोजित आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला शनिबार समापन गरिएको छ । मेलामा ५० भन्दा बढि स्टार्टअप कम्पनीहरुले विभिन्न नया प्रडक्टहरु प्रदर्शनमा राखेका थिए । कार्यक्रममा इमर्जिङ टेक्नोलोजिजका विभिन्न विषयमा वर्कशप र उद्यमशिलताको विषयमा कन्फ्रेन्स समेत आयोजना गरिएको थियो । रोबोटहरुको फुटवल प्रतिस्प्रधामा रोबोनट्स तथा कान्तिबिर समुह विजेता हुदै २० हजार…