राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले नेपालमा विद्युत्को उत्पादनमा वृद्धि भएसँगै यसको खपत बढाउन र आयातित खाना पकाउने एलपी ग्यासको निर्भरतालाई घटाउन विद्युतीय चुलोको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल गुणस्तर तथा नापतौल विभागले आयोजना गरेको विद्युतीय चुलोको मापदण्डसम्बन्धी छलफल कार्यक्रममा उनले एलपिजीको आयातमा मुलुकले वर्षेनी अर्बौँ रुपैँया…