सघन सहरी तथा भवन आयोजना जुम्लाको ७५ करोड बजेट फिर्ता

जुम्ला । जुम्लास्थित सघन सहरी तथा भवन आयोजना कार्यालयमा गत आर्थिक वर्ष २०८१/८२ मा विनियोजित कुल पुँजीगत बजेटमध्ये ७५ करोड दुई लाख ६९ हजार रुपैयाँ बजेट फिर्ता गएको छ । सङ्घीय सरकारले जिल्लाको विकासका लागिसबैभन्दा बढी रकम यसै कार्यालयका लागि विनियोजन गरेको थियो । पुँजीगततर्फको बजेट १ अर्ब ६३ करोड ७२ लाख ६४ हजार रुपैयाँ…