काठमाडौँ । गरिमा विकास बैंकले विभिन्न ठाँउमा धितोमा रहेको घर जग्गा तथा गाडी लिलाम बिक्री गर्ने भएको छ । बैंकले सम्झौता भए अनुसार समयमै ऋण नतिर्ने ऋणीहरुले लिलाममा राखेको सम्पत्ति बिक्री गर्न लागेको हो । बैंकले बैंक तथा वित्तिय सस्था सम्बन्धी ऐन २०७३ अनुसार लिलाम बिक्री गरिने जनाएको छ । बैंकका अनुसार, मालपोत कार्यालय कास्कीमा…