बङ्गलादेशको नयाँ बजेट ६२ अर्ब अमेरिकी डलरको

बङ्गलादेशको संसदले आर्थिक बर्ष २०१९÷०२० का लागि अहिलेसम्मकै उच्च पाँच ट्रिलियन टाका ( झण्डै ६२ अर्ब अमेरिकी डलर) को बजेट सार्वजनिक गरेको छ । मुलुकको आर्थिक वृद्धि दरलाई ८.२ प्रतिशत पु¥याउने लक्ष्य लिएको सरकारले अर्थमन्त्री एएचएम मुस्तफा कमलद्वारा जारी बार्षिक बजेट कार्यक्रमलाई आइतबार संसदमा अनुमोदनका लागि प्रस्तुत गरेको थियो । प्रधानमन्त्री शेख हसिनाको सत्ताधारी दल…