काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा भएको बजेट कटौती र विश्वव्यापी उथलपुथलले गरिबी, भोकमरी र जलवायु परिवर्तनविरुद्धको प्रगतिमा बाधा पुर्याएको भन्दै आगामी साता संयुक्त राष्ट्रसङ्घको सम्मेलन स्पेनमा आयोजना हुने भएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रौँले दक्षिण अफ्रिकाका सिरिल रामाफोसा र इक्वेडरका डेनियल नोबोआले जुन ३० देखि जुलाई ३ सम्म दक्षिणी शहर सेभिलमा हुने…