काठमाडौँ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सार्वजनिक निष्काशन (एफपीओ) मा आजदेखि आवेदन दिन सकिने छ। लघुवित्तले ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५१ हजार २९२.५ कित्ता शेयर निष्काशन गरेको हो । लघुवित्तले सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्न सर्वसाधारणमा एफपीओ निष्काशन गरेको हो । सो शेयरका लागि…