काठमाडौँ । असार पहिलो सातासम्म कोशी प्रदेशमा ५ हजार ९०८ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ । २ लाख ७६ हजार ३८६ हेक्टरमा धान खेती हुनेमा २.१४ प्रतिशत धान रोपाई भएको हो । प्रदेशका मध्य पहाडका जिल्लामा ७.०७ प्रतिशत, उच्च पहाडका जिल्लामा २.३९ प्रतिशत र तराईका जिल्लाहरुमा ०.३९ प्रतिशत स्थानमा रोपाइँ भएको कृषि विकास निर्देशनालयले…