काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडले म्युचुअल फण्डमा आजदेखि आवेदन दिन सकिने छ । क्यापिटलले एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड निष्काशनमा ल्याएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो । निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड २०…