अनुमति लिएभन्दा बढी काठ कटान गर्ने १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुमति लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा १९ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ । अख्तियारले तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, दुर्गा बहादुर कार्की, महेन्द्रराज वाग्लेसमेत १९ जनाउपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको दावी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । गैरकानूनी रुपमा काठ…