सुनको मूल्यमा सामान्य गिरावट, चाँदीमा भने वृद्धि

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख १ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यता, सोमबार चाँदी…