नबिल बैंकका चार्टर्ड एकाउन्टेन्ट ज्ञवाली सिनियर डिसिइओमा बढुवा

काठमाडौँ । नबिल बैंकका चार्टर्ड एकाउन्टेन्ट मनोज कुमार ज्ञवाली सिनियर डिसिइओमा बढुवा भएका छन्। उनी चार्टर्ड एकाउन्टेन्ट ज्ञवाली नेपालको बैंकिङ, वित्तीय तथा आर्थिक नीतिको सम्बन्धमा स्प्रष्ट बक्ता हुन् । बैंकको सञ्चालक समितिले आइतबार ज्ञवालीलाई बढुवाको पत्र दिइएको हो । उनी नबिल बैंकमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका थिए। यसअघि ज्ञवाली डेपुटी सीइओ थिए। अब उनीसँगै…