काठमाडौँ । सार्वजनिक लेखा समितिका सभापति ऋषीकेश पोखरेलले स्थानियलाई १० प्रतिशत सेयर दिनुपर्छ भनेको ऋणको भार बोकाउनु भएको बताएका छन् । सार्वजनिक लेखा समितिको बैठकमा उनले डुबेका कम्पनीले पनि आईपिओ जारी गरिरहेको अवस्था रहेको बताए। उनले सबै कम्पनीलाई एउटै डालोमा हाल्न नमिलेपनी विभिन्न ट्रेन्डकै अध्ययनगरी निर्णय गरेको उनको भनाइ छ । ‘हामीले ऋण नतिर्दासम्म प्रमोटर…