सिद्धार्थ क्यापिटलको सिद्धार्थ इक्विटी फण्ड २ मा आजदेखि आवेदन दिन सकिने

काठमाडौँ । सिद्धार्थ क्यापिटलको सामूहिक लगानी कोष सिद्धार्थ इक्विटी फण्ड २ को इकाईमा आजदेखि आवेदन दिन सकिने छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गरेको हो । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना १२ वर्षे बन्दमुखी प्रकृतिको योजना हो । निष्काशन गरिने कुल १०…