तोलामा ४२ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि

काठमाडौँ । बुधबार स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज एकैदिन सुन तोलामा ४ हजार २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ८८ हजार रूपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ८३ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बुधबार चाँदी तोलामा…