एनएमबी बैंकको खुद नाफा ४०.६० प्रतिशतले बढ्यो, निष्कृय कर्जा कति ?

काठमाडौँ । एनएमबी बैंक लिमिटेडको खुद नाफा ४०.६० प्रतिशतले बढेको छ । बैंकले गत असार मसान्तसम्ममा ४ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४०.६० प्रतिशतको वृद्धि हो । अघिल्लो आर्थिक वर्ष बैंकले २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा गरेको थियो । यता, बैंकको खुद ब्याज आम्दानी…