निक्षेप संकलन र अन्तर बैंकदर ब्याजदर करिडोरको तल्लो सीमामा

नेपाल राष्ट्र बैंकको अन्तर बैंक दर बढाउने प्रयास सफल भएको छ। केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता निक्षेप संकलन उपकरण मार्फत निरन्तर खिचेपछि अन्तर बैंक दर ३ प्रतिशत भन्दा माथि पुगेको हो । केन्द्रीय बैंकले बुधबार १४ दिन अवधिको २५ अर्ब रुपैयाँ बरावरको निक्षेप संकलन गरेपछि अन्तर बैंकदर र निक्षेप संकलनको ब्याजदर ब्याजदर करिडोरको तल्लो…