काठमाडौँ । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म साढे ६ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको हो । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.९२ प्रतिशत बढी…