लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने छ । बैंकले १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ साउन १४ गतेदेखि निष्काशन गर्न लागेको हो। बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेका हो । सोमध्ये ६० प्रतिशत…